२४ जेठ २०८३, आइतबार

एमाले स्थायी कमिटीको बैठक बस्दै

एमाले स्थायी कमिटीको बैठक बस्दै
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक शनिवार बस्दैछ ।

शनिवार बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको हो ।

बैठकमा विधान महाधिवेशन र संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्