०८ असार २०८३, सोमबार

विद्यालयमै फेला पर्‍यो शिक्षकको शव, हत्याको आशंका

विद्यालयमै फेला पर्‍यो शिक्षकको शव, हत्याको आशंका

दैलेखमा एक शिक्षकको शव फेला परेको छ । 

गुराँस गाउँपालिका–८ का ४२ वर्षीय नगेन्द्र विसीको शव विभत्स अवस्थामा फेला परेको हो । 

उनी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक हुन् । उनको शव विद्यालयको कार्यालय अगाडि बरण्डामा फेला परेको दैलेख प्रहरीले जनाएको छ । 

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्