२१ जेठ २०८३, बिहीबार

आज यी नदीहरूमा बहाव बढ्ने

आज यी नदीहरूमा बहाव बढ्ने

आज मुलुकका केही नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।

यस दिन  नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य बढ्ने विभागको भनाइ छ ।

विभागका अनुसार, कोशी र यसका सहायक नदीहरु तथा कन्काई, कमला,बागमती, पुर्वी राप्तीमा बहाव सामान्य घटबढ हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्