३१ जेठ २०८३, आइतबार

शेयर बजारमा उछाल, परिसूचक १ सय ०६ बिन्दुसम्म बढ्यो

शेयर बजारमा उछाल, परिसूचक १ सय ०६ बिन्दुसम्म बढ्यो

निरन्तरको गिरावटपछि शेयर बजार उकालो लागेको छ ।

बुधवार शेयर बजारले १०० अंकको बढत हासिल गर्न सफल भएको हो ।

१:२५ मा १०६ अंकले बढेको बजार यो समाचार तयार पार्दासम्म ९९.७७ बिन्दुले पोजेटिभ छ । 

सबै कम्पनीको शेयरमा बुधवार वृद्धि देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्