०८ साउन २०८३, शुक्रबार

वसन्त चौधरीलाई हृदयाघात, दुबइमा उपचार हुँदै

वसन्त चौधरीलाई हृदयाघात, दुबइमा उपचार हुँदै

नेपालका चर्चित व्यवसायी वसन्त चौधरीलाई हृदयाघात भएको छ । 

पारिवारिक भ्रमणको शिलशिलामा दुबइमा रहेका चौधरीलाई शुक्रवार हृदयाघात भएको हो ।

स्वदेशमै रहँदा मुटुको उपचार गरेर भ्रमणमा निस्केका चौधरीलाई शुक्रवार हृदयाघात भएको हो ।

दुबइको अस्पतालमा चौधरीको मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दियो ।

चौधरी नर्भिक अस्पतालका संस्थापक अध्यक्ष हुन् । अस्पताललगायत अन्य विभिन्न व्यवसायमा चौधरीको लगानी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्