झापा, ४ असार– स्थानीय तह निर्वाचन बिरोधी गतिविधि अवरोध गर्न खोज्ने चार नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा प्रहरीले सिके राउत समूहका झपा संयोजक कौशिला महतो, नेकपा कम्युनिष्ट पार्टीका मेची व्यूरो प्रमुख सुमन लिम्बु , तारा थापा लगायत पक्राउ परेका छन् ।