२८ जेठ २०८३, बिहीबार

काठमाडौँमा अनावश्यक भीडभाड नगर्न अनुरोध

काठमाडौँमा अनावश्यक भीडभाड नगर्न अनुरोध

सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी काठमाडौँमा अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्