१३ असार २०८३, शनिबार

भायानेट बडा दशैंमा बडा स्पीड, बडा टिभी ३२ वा ५५ इन्चको एमआई एन्ड्रोइड टिभीहरूमा २२% सम्म छुट

भायानेट बडा दशैंमा बडा स्पीड, बडा टिभी ३२ वा ५५ इन्चको एमआई एन्ड्रोइड टिभीहरूमा २२% सम्म छुट

भायानेटले दशैंको अवसरमा नयाँ योजना ‘भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर’ सार्वजनिक गरेको छ । 

यस अफरमार्फत कम्पनीले विभिन्न प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा   भारी छुट दिएको छ । 

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५  च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सकिने कम्पनीले जनाएको छ ।

साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् । 

 
 

कमेन्ट गर्नुहोस्