२६ असार २०८३, शुक्रबार

मुख्यसचिवको निर्देशन- गरीब परिचयपत्र वितरणमा देखिएको समस्या समाधान गर्नू

मुख्यसचिवको निर्देशन- गरीब परिचयपत्र वितरणमा देखिएको समस्या समाधान गर्नू
फाइल तस्वीर।

मुख्य सचिव शंकरदास बैरागीले गरीब परिचयपत्र वितरण प्रक्रियामा देखिएका समस्या समाधान गरेर लागू गर्न सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । 

उनले सम्बन्धित मन्त्रालयले आफैंले गर्नुपर्ने सुधारसम्बन्धी कार्यहरू यथाशक्य चाँडो सम्पादन गर्ने, दिगो विकास लक्ष्य हासिल हुने गरी तादम्यता कायम गर्दै कार्यान्वयन गर्ने र कार्यक्रम कार्यान्वयन कार्ययोजना बमोजिम तोकिएको समय सीमा रहेर कार्य सम्पादन गर्न पनि निर्देशन दिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज ६ देखि १५ गतेसम्म गरेको छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू, महाशाखा प्रमुख तथा सम्बन्धित विभागीय प्रमुखहरूको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्