![यस्ताे रह्याे एमाले विधान महाधिवेशनकाे अन्तिम दिन [फाेटाे फिचर]](https://lktcdn2.prixacdn.net/media/uml_3rd_19_JvDdQsIH96.jpg)
नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज सम्पन्न भएको छ ।
महाधिवेशन शुक्रवारदेखि आइतवारसम्म गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको थियो ।
महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफलका लागि विभिन्न समूह बनाइएको थियो ।
यस्तै नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० देखि १३ गतेसम्म हुने महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका छन् ।
यस्तो छ विधान महाधिवेशनको अन्तिम दिन देखिएका दृश्य


























