1 shares
राष्ट्रिय अभिलेखालयको ५४औँ स्थापना दिवसका अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई गाता चित्रको तस्बिर प्रदान गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला । तस्बिर रासस