३० जेठ २०८३, शनिबार

बलिउडमा ड्रग्स प्रकरण : आर्यनको ह्वाट्सएप च्याटको खुलासा, ड्रग्स पेडलर्ससँग यसरी बढेको थियो कनेक्सन

बलिउडमा ड्रग्स प्रकरण : आर्यनको ह्वाट्सएप च्याटको खुलासा, ड्रग्स पेडलर्ससँग यसरी बढेको थियो कनेक्सन

बलिउडमा पुनः ड्रग्स केसले चर्चा पाएको छ । 

बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन अहिले ड्रग्स केसमा फसेका छन् । 

उनलाई एनसीबीले लगातारको सोधपुछपछि पक्राउ गरेको छ । 

अनुसन्धानमा आर्यनसँग ड्रग पेडलर्सहरूसँग कनेक्सन रहेको पाइएको एनसीबीले जनाएको छ । 

ह्वाट्सएप च्याटबाट एनसीबीले यस्तो खुलासा गरेको बताइएको छ । 

ह्वाट्सएपमा ड्रग पेडलर्सहरूसँग कुराकानी गरेको र कनेक्सन बढाएको आरोप आर्यनमाथि छ ।

salt training

कमेन्ट गर्नुहोस्