०२ असार २०८३, मंगलबार

पत्ता लाग्यो पारस शाहको सामान चोर्ने व्यक्ति

पत्ता लाग्यो पारस शाहको सामान चोर्ने व्यक्ति
फाइल तस्वीर।

पूर्वयुवराज पारस शाहको सामान चोरी भएको छ । 

पोखराको लेकसाइडमा रहेको पारस शाहको फ्ल्याटबाट क्यामेरा, आइप्याडलगायतका सामान चोरी भएको हो । 

सो सामान शाहकै कामदार शिव गौतमले लगेको फेला परेको काठमाडौं प्रहरीले जनाएको छ । 

गौतमले सो सामान फिर्ता गरेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्