२५ असार २०८३, बिहीबार

सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम र ह्वाट्सएप डाउन

सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम र ह्वाट्सएप डाउन

चर्चित सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ । सोमबार रातिदेखि डाउन भएको यो सामाजिक सञ्जाल यो समाचार तयार पार्दासम्म पनि अवरुद्ध नै छ । यो  सामाजिक सञ्जाल नेपालसहित धेरै देशबाट नखुलेको प्रयोगकर्ताले बताएका छन् ।
यस्तै फेसबुकको सहायक कम्पनी  इन्स्टाग्राम र ह्वाट्सएप पनि अवरुद्ध भएको छ ।

प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जाल नखुलेको भन्दै रिपोर्ट गरिरहेका छन् । एकसाथ चर्चित सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।  बेलाबेलामा फेसबुक यसअघि पनि डाउन हुने गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्