३० जेठ २०८३, शनिबार

कोरियाको रोजगारी आंशिक रुपमा खुल्यो

असोज २१, २०७८
कोरियाको रोजगारी आंशिक रुपमा खुल्यो

कोरोना महामारीका कारण दुुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत रोजगारीका  लागि  दक्षिण  कोरिया  जाने  क्रम  आंशिक  रूपमा खुलेको छ।
कोरिया र नेपाल सरकारले संयुक्त रूपमा तयार गरेको स्वास्थ्य मापदण्ड पूरा गरेका प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर)लाई आगामी कात्तिक १० गतेदेखि लैजाने भएको हो।
प्रतिबद्ध  श्रमिक  भनेको  कोरियामा  रोजगारीका  क्रममा एकै  रोजगारदातासँग  नियमित  तीन  वर्षदेखि  चार  वर्ष  १० महिना  काम  गरेर  पुनः  रोजगारीका  लागि  अनुमति  पाएका श्रमिक हुन्।गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्