२१ जेठ २०८३, बिहीबार

घरघरको कथा : मनपर्ने टीभी सिरियल हेर्दा छोरीले ‘डिस्टर्ब’ गरेपछि यस्तो भयो [भिडियो]

असोज २१, २०७८
घरघरको कथा : मनपर्ने टीभी सिरियल हेर्दा छोरीले ‘डिस्टर्ब’ गरेपछि यस्तो भयो [भिडियो]

आफूलाई ज्यादै मनपर्ने काम गरिरहँदा कसैले ‘डिस्टर्ब’ गरेपछि सबैलाई झोक चल्छ । झन् मन परेको टीभी सिरियल हेरिराख्दा डिस्टर्ब नहुने कुरै भएन ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा राखिएको एक भिडियोमा पनि यस्तै समस्या देखिएको छ ।

भिडियोअनुसार आमाले टीभी हेरिरहेका बेला छबी गुप्ताले केही सोध्न खोज्छिन् । तर आमाले टीभी हेरिरहेकाले ‘डिस्टर्ब’ नगर्न चेतावनी दिन्छिन् । 

आमाको चेतावनीलाई बेवास्ता गर्दै छबीले फेरि आमालाई प्रश्न गर्छिन् । आमाले भन्छिन्, ‘२ मिनेट पनि ढुक्कसँग बस्न सक्दिनँ । मलाई सिरियल हेर्न देऊ शान्तिसँग ।’

छोरीले फेरि सोध्छिन्, ‘मेरो एक्स्टेन्सनको काम भइसक्यो, कहाँ राखुँ ?’ आमाले झोक्किँदै भन्छिन्, ‘मेरो टाउकोमा राख्नु ।’

कसैले हैरान गरेका बेला हरेक प्रायः घरमा यसरी झोक्किएर जवाफ दिने गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्