बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । 


Advertisement

यस दिन छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisement

बिहीवार यस्तो सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


Advertisement

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्