३० जेठ २०८३, शनिबार

बर्दियामा जुवा खेल्ने १३ जना पक्राउ

बर्दियामा जुवा खेल्ने १३ जना पक्राउ

बर्दियामा जुवा खेल्ने १३ जना २ लाखसहित पक्राउ परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका–९ दबीचौरा बस्ने श्यामलाल चौधरीको घरमा जुवा खेलीरहेका ४१ बर्षीय पुस्कर केसी, होमबहादुर केसी, मनबीर चौधरी, चिल्लु चौधरी, कालीचरण धौधरी, कमल चौधरी, गिरबहादुर कामी, कुमार केसी, गोविन्द डिसी, कर्णबहादुर विश्वकर्मा, सन्दीप चौधरी र विष्णु चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्