०३ असार २०८३, बुधबार

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । 

    केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्