१० साउन २०८३, आइतबार

सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री देउवाबाट ग्रहण गरे टीका जमरा

असोज २९, २०७८
सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री देउवाबाट ग्रहण गरे टीका जमरा

सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट विजयादशमीको टीका जमरा ग्रहण गरेका छन् ।

तस्वीरः रोशन सापकोटा/रासस

salt training

कमेन्ट गर्नुहोस्