०३ साउन २०८३, आइतबार

पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक

कात्तिक १, २०७८
पेरिसडाँडामा माओवादीको स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ ।

आसन्न राष्ट्रिय सम्मेलन, संगठन सुदृढीकरण लगायतका विषयमा छलफल गर्न बैठक बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

एमालेसँग एकीकरणपछि निष्क्रिय रहेको पार्टी संरचनालाई ब्युँताउँदै संगठन सुदृढीकरण गर्ने क्रममा माओवादी छ ।

  

salt training

कमेन्ट गर्नुहोस्