२१ जेठ २०८३, बिहीबार

३ बुँदे सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

कात्तिक २, २०७८
३ बुँदे सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल सरकारबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराउँदै प्रवक्ता प्रकाण्डले सरकारका सम्बन्धित निकायहरू र नेकपाबीच भेटवार्ता भएको जनाएका छन् ।

नेकपाले सहमति कार्यान्वयनका लागि खबरदारी गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्