२२ जेठ २०८३, शुक्रबार

महाधिवेशनको तयारीमा एमाले

कात्तिक ३, २०७८
महाधिवेशनको तयारीमा एमाले

विधान महाधिवेशन सकेर एमाले नेतृत्व चयनतर्फ केन्द्रीत भएको छ । एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ । कात्तिक ९ मा स्थानीय तह गाउँ/नगरपालिकाको अधिवेशन गर्ने जनाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन् । एमालेको १० औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्