२६ असार २०८३, शुक्रबार

ग्राहकका कतिपय बैंक खाता बन्द गरिँदै

कात्तिक ३, २०७८
ग्राहकका कतिपय बैंक खाता बन्द गरिँदै

बैंक तथा वित्तीय संस्थाहरुले १० वर्षदेखिका पुराना शून्य मौज्दात रही कारोबार नभएका (निष्क्रिय) खाताहरु बन्द गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले यस्ता खाताहरु भएमा सूचना प्रकाशन गरी बन्द गर्ने बाटो खुला गरिदिएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । शून्य मौज्दात, त्यसमा पनि खातावालाको अत्तोपत्तो नभएकाहरुको खाता बन्द गर्दा बैंकिङ प्रणालीको ठाउँ नओगट्ने भएकाले केन्द्रीय बैंकको यो व्यवस्थाले सहज हुने डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रद्युम्न पोखरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्