२२ जेठ २०८३, शुक्रबार

सिके राउत नेतृत्वको पार्टीद्वारा बाढी प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

कात्तिक ३, २०७८
सिके राउत नेतृत्वको पार्टीद्वारा बाढी प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

डा. सिके राउत नेतृत्वको जनमत संघ पार्टीले बाढीले बालीनालीमा गरेको क्षतिका लागि किसानलाई क्षतिपूर्ति दिन माग गरेको छ । 

पार्टीले मंगलवार जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापनपत्र बुझाउँदै किसानलाई क्षतिपूर्ति दिन माग गरेको हो । 

ज्ञापनपत्र बुझाउन किसानहरू पनि प्रशासन कार्यालय पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्