०२ असार २०८३, मंगलबार

केटीको विषमा छोरालाई शाहरुखले दिए यस्तो चेतावनी, सुन्ने छक्क परे !

कात्तिक २०, २०७४
केटीको विषमा छोरालाई शाहरुखले दिए यस्तो चेतावनी, सुन्ने छक्क परे !
बलिउड अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लिएर कडा चेतावनी दिएका छन् ।

आर्यनले कुनै युवतीलाई किस गरे भने उनको ओठ नै काटिदिने चेतावनी शाहरुखको छ । एक अन्तवार्तमा उनको यस्तो अभिवयक्ति आएको छ ।

त्यसो त एकपटक छोरी सुहानको सन्दर्भमा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । कुनै केटाले सुहानलाई किस गरे त्यो केटाको ओठ नै काटिदिने उनले बताएका थिए ।

बलिउड सेलिब्रेटीमाझ शाहरुख छोराछोरीको सवालमा निकै इमालेसनल अभिभावका रुपमा चिनिन्छन् । उनले छोराछोरीको सरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको बताउँदै उनीहरुको जिन्दगी भने आफैँले चलाउने बताए । आर्यन अहिले २० वर्षका भए । शाहरुखले भने ‘आर्यत २० वषर््को भयो, बेलाबेला हामी एक अर्कालाई डर्टी जोक्स पनि सुनाउँछौं ।’

शाहरुख आर्यनलाई आफूभन्दा पनि स्टार अभिनेताका रुपमा हेर्न चाहेको बताउँछन् । उनमा फिल्मसम्बन्धी राम्रो सेन्स भएको पनि शाहरुखले बताए ।

salt training

कमेन्ट गर्नुहोस्