०३ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवा आज पूर्वी नेपालका बाढी प्रभावित क्षेत्र जाने

कात्तिक ७, २०७८
प्रधानमन्त्री देउवा आज पूर्वी नेपालका बाढी प्रभावित क्षेत्र जाने

प्रधानमन्त्री  शेर बहादुर   देउवा आइतवार   (आज)  पूर्वी  नेपालमा  बाढी पहिरोबाट  भएको  क्षतिको  स्थलगत निरीक्षण गर्न जाँदै  छन् ।

प्रधानमन्त्रीको  प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार   प्रधानमन्त्री  देउवाले   बाढीपहिरोले   बढी  प्रभावित भएको  पूर्वका विभिन्न जिल्लामा स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाको  टोलीमा सञ्चार  तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर  कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्रीका प्रमुख स्वकीय  सचिव  भानु  देउवा  रहनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्