१० असार २०८३, बुधबार

सुदूरपश्चिममा प्रादेशिक सडक निर्माण कार्य तीव्र

कात्तिक ७, २०७८
सुदूरपश्चिममा प्रादेशिक सडक निर्माण कार्य तीव्र
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशमा  प्रदेश  गौरवका  नौ  वटा  सडकको   निर्माण कार्य   अगाडि   बढेको छ ।

प्रदेश सरकारले नौ  वटै जिल्लामा  प्रदेश  गौरवका सडक निर्माण  गर्न  लागेको हो ।

प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा   १६४   किलो  मिटरमा  ठेक्का   भएर काम भइरहेको    भौतिक  पूर्वाधार    विकास मन्त्रालयले    जानकारी  दिएको    छ ।

मन्त्रालयका   अनुसार     भजनी   छोटी भन्सार  –खिमडी–ठूलीगाड   सडकको कैलालीस्थित   बर्दगोरिया   गाउँपालिका–४ मा   चार किलो  मिटर कालोपत्रेका  लागि ठेक्का   भएर काम   भइरहेको     छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्