३२ असार २०८३, बिहीबार

यी हुन् एमाले तिलोत्तमा, सिद्धार्थनगर र सैनामैनाका वडा अध्यक्षहरू

कात्तिक ७, २०७८
यी हुन् एमाले तिलोत्तमा, सिद्धार्थनगर र सैनामैनाका वडा अध्यक्षहरू

नेकपा एमालेको शनिबार मुलुकभरका वडा कमिटी अधिवेशन भएको छ ।

एमाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गत १३ वटै वडामा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार वडा नम्बर एकको अध्यक्षमा रमेश थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै २ मा इन्दिरा क्षेत्री, ३ मा गणेश बेलबासे, ४ मा राजेश गुप्ता, ५ मा चेतबहदुर क्षेत्री, ६ मा रामदयाल गुप्ता, ७ मा कमलेश श्रेष्ठ अध्यक्षमा  ९ मा लक्ष्मण ज्ञवाली, १० मा कपिलदेव गिरी, ११ मा इनर चाइ, १२ मा सुनिल कुँवर र १३ मा भीम भण्डारी निर्वाचित भएको एमालेले जनाएको छ । 

यस्तैगरी रुपन्देहीकै तिलोत्तमामा पनि सर्वसम्मत वडा अधिवेशनले नयाँ नेतृत्व पाएको छ । तिलोत्तमामा १७ वटा वडा छन् । वडा नम्बर १ मा गोविन्द अर्याल, २ मा भुवन आचार्य , ३ मा तोलाकान्त भण्डारी, ४ मा शंकर जिसी(जितेन्द्र), वडा नम्बर ५ मा कृष्ण प्रसाद भट्टराई, वडा नम्बर ६ मा  एकादेव पाण्डे, वडा नम्बर ७ मा हेमराज,  पौडेल, वडा नम्बर ८ मा कमलकान्त गौतम, वडा नम्बर ९ मा बावुराम भण्डारी, वडा नम्बर १० मा गोपाल घिमिरे, वडा नम्बर ११ मा राधा शाही, वडा नम्बर १२ मा ढालबहादुर भण्डारी, वडा नम्बर १४ मा तुलसीराम पाण्डे, वडा नम्बर १५ मा डोलराज बश्याल, वडा नम्बर १६ मा भीमलाल बश्याल र वडा नम्बर १७ मा बिष्णु प्रसाद बश्याल रहेका छन् । 

यस्तैगरी रुपन्देहीको सैनामैना नगरमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा नं. १ सूर्य विक्रम राना, वडा नं. २ मा अमर कंडेल, वडा नम्बर ३ मा  सुन बहादुर पुन, वडा नं.४ मा पिताम्बर न्यौपाने ( धर्म ), वडा नं. ५ मा प्रकाश पौडेल, वडा नं.६ मा प्रकाश आचार्य, वडा नं.७ मा भिमकान्त न्यौपान, वडा नं. ८ खिमलाल ढकाल, वडा नं. ९,  डोलनाथ भण्डारी, वडा नं. १० कृष्ण प्रसाद घिमिरे, र वडा नं. ११ मा रामु भुसाल रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्