११ साउन २०८३, सोमबार

काठमाडौं मलमा नेपाल बैंक लिमिटेडको एटीएम

कात्तिक ८, २०७८
काठमाडौं मलमा नेपाल बैंक लिमिटेडको एटीएम

नेपाल बैंक लिमिटेडले काठमाडौंको सुनधारा स्थित कर्मचारी कोष भवन, काठमाण्डौ मलमा नयाँ एटिएम संचालनमा ल्याएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा  बैंकको काठमाडौं बैंकिङ अफिसका प्रमुख सुन्दर पन्थी, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख, अर्जन बहादुर कँडेल तथा काठमाडौं मलका व्यवस्थापक विष्णुहरी ढकाल, व्यापार संघका अध्यक्ष शिवप्रसाद ढकाल,उपाध्यक्ष मुरारी कोईराला लगायतका पदाधिकारीहरुको उपस्थीतीमा उक्त एटिएम  संचालनमा ल्याइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्