0 shares
पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको संख्यामा वृद्धि भएको छ । दशैँ तिहारको समयमा पोखरा घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङको मजा लिने गरेका छन् । तस्वीरः रासस