२३ जेठ २०८३, शनिबार

वृद्धको शव बेवारिसे अवस्थामा फेला

कात्तिक १२, २०७८
वृद्धको शव बेवारिसे अवस्थामा फेला
प्रतिकात्मक तस्वीर

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ ।

बिहीवार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

नामथर ठेगाना नखुलेका करीब ६५ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्