२४ जेठ २०८३, आइतबार

उन्नति सहकार्य लघुवित्तले ३२ प्रतिशत लाभांश दिने

कात्तिक १२, २०७८
उन्नति सहकार्य लघुवित्तले ३२ प्रतिशत लाभांश दिने

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस शेयर घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको शुक्रवार सम्पन्न बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारण सभाले पारित भएपछि वितरण गरिनेछ।

हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा कम्पनीको चुक्ता पुँजी  प्रस्तावित बोनस शेयर वितरणपछि २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ।

salt training

कमेन्ट गर्नुहोस्