२५ जेठ २०८३, सोमबार

नेपाल बार परिसरमा वकिलहरूबीच हानाहान, अदालत सुचारू गर्ने विषयमा विवाद [भिडियोसहित]

कात्तिक १२, २०७८
नेपाल बार परिसरमा वकिलहरूबीच हानाहान, अदालत सुचारू गर्ने विषयमा विवाद [भिडियोसहित]

नेपाल बार एशोसियशनमा वकिलहरूबीच हानाहान भएको छ । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । 

चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् ।  उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् । 

‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ ।’

salt training

कमेन्ट गर्नुहोस्