२४ जेठ २०८३, आइतबार

एभरेष्ट बैंकले गर्‍यो लाभांश प्रस्ताव, बोनस कति?

कात्तिक १२, २०७८
एभरेष्ट बैंकले गर्‍यो लाभांश प्रस्ताव, बोनस कति?

एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्