०७ साउन २०८३, बिहीबार

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढायो

कात्तिक १२, २०७८
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढायो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढाएको छ । शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको हो । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर १४५० रुपैयाँ थियो ।

मूल्य बढाउँदा पनि ग्यास बिक्रीमा प्रतिसिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा नै रहेको निगमको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्