
नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा पार्टीको विराटनगर नगर कमिटीद्वारा शनिबार आयोजित दशैं, तिहार, नेपाल सम्वत्, छठ, इद, उभौली र ल्होसार पर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा आठ वर्षिया बालिकाद्वारा गीत गाउँदै । तस्वीर, रासस