०७ साउन २०८३, बिहीबार

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

कात्तिक १५, २०७८
मुख्यमन्त्री आचार्यले दिए राजीनामा

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन् ।

सोमवार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य राजीनामा घोषणा गरे ।

नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यसँग विपक्षी गठबन्धनले लामो समयदेखि राजीनामा माग्दै आएको थियो । तर आचार्यले विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश हुने दिन राजीनामा गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्