१४ असार २०८३, आइतबार

शिक्षिकाले आफ्नै विद्यार्थीसँग प्रेम गरेपछि.....

कात्तिक २०, २०७४
शिक्षिकाले आफ्नै विद्यार्थीसँग प्रेम गरेपछि.....

३६ वर्षीया एक विवाहित शिक्षिकाले आफ्नै छात्रासँग प्रेम सम्बन्ध राखेको आरोपमा उनलाई कुनै पनि विद्यालयमा पढाउन नपाउने गरी निलम्बित गरिएको छ ।

आफ्नै विद्यार्थीसँग प्रेम सम्बन्ध राखेका कारण अब उनी कुनै पनि विद्यालयमा पढाउन पाउने छैनिन् ।

शिक्षिकाको नाम आमना नजम खान हो । आजमा ब्राडफर्डको टोङ्ग हाईस्कुलमा अध्यापन गर्थिन् । आरोप छ कि उनी विगत ९ महिनादेखि आफ्नै स्कुलमा पढ्ने १८ वर्षीय छात्र विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् । उनी फेसबुक र च्याटिङ ऐपमा ती छात्रसँग कुराकानी गर्थिन् । र ती छात्रलाई आफ्ना नाङ्गो तस्वीर पनि पढाउने गर्थिन् ।

‘डेली मेल’को एक समाचारका अनुसार आमना र ती छात्रको प्रेम सम्बन्ध सार्वजनिक भएपछि नेशनल काउन्सिल फर टिचिङ एन्ड लिडरसिपको जाँच समितिले उक्त मामलामा जाँच गरेको छ ।

जाँचमा पत्ता लाग्यो की आमनाले ती छात्रलाई आफ्नो घरमा पनि बोलाइन् । जहाँ उनीहरुबीच शारिरीक सम्बन्ध पनि भयो ।

यो मामला २ वर्ष पुरानो हो । तर जाँच समितिको फैसला अहिले मात्रै आएको हो । अनुसन्धान अनुसार आमना र ती छात्रको अफेयर जनवरी २०१५ मा सुरु भएको थियो । ती छात्र सोही वर्ष फेब्रुअरी–मार्चमा १८ वर्ष पुगेका थिए ।

आमना उक्त विद्यालयमा २००९ देखि पढाइरहेकी थिइन् । अनुसन्धानमा खुलेको छ कि आमनाले ती छात्रलाई आफूसँगै हाटेलको रुमहरुमा पनि लैजान्थिन् ।

अनुसन्धानमा यो पनि पत्ता लागेको छ कि शिक्षिकासँगसको अफेयरका कारण ती छात्रको शैक्षिक प्रदर्शन पनि प्रभावित भएको थियो । एजेन्शीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्