×
Bajaj Top
Khukuri
FONEPAY

राजनीति

मुख्यमन्त्री शाहीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान

काठमाडाैं | कात्तिक १५, २०७८

NTC
TVS INSIDE

कर्णाली प्रदेशका मुख्यमन्त्री  महेन्द्र बहादुर शाहीले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सोमबार राति शाहीको राजीनामा स्वीकृत गर्दै बहुमतको नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा शाहीले राति साढे ७ बजे दिएको राजीनामा स्वीकृत भएको र बहुमतको सरकार गठनका लागि दावी प्रस्तुत गर्न मंगलबार राति साढे ७ बजेसम्मको समय दिइएको उल्लेख गरिएको छ ।
‘महेन्द्र बहादुर शाहीले कात्तिक १५ गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत भएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभाको सदस्यलाई कात्तिक १६ गते मंगलबार रातको साढे ७ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दावी पेश गर्न समय दिइएको छ’, प्रदेश प्रमुखको आह्वानको बेहोरामा भनिएको छ ।
आजै शाहीले काँग्रेसका नेता जीवनबहादुर शाहीलाई नेतृत्व हस्तान्तरण गर्नेगरी राजीनामा दिएका थिए । अब माओवादीसहितका दलको समर्थनमा जीवनबहादुर नयाँ मुख्यमन्त्री बन्नेछन् ।

Sanima Bank
morang Auto yamaha


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमूना परीक्षणमध्ये ८०५४ पीसीआर र २२६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । ...

माघ १०, २०७८

वैदेशिक रोजगारीमा गएका एक व्यक्ति सुन तस्करको अपहरणमा परेको रहस्य ३ महिनापछि खुलेको छ ।  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का ३० वर्षीय रामेश्वर राम वैदेशिक रोजगारीमा गएर फर्किंदा काठमाडौ...

माघ १०, २०७८

आज मिति २०७८ साल मंसिर महिनाको १० गते सोमबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’ मा समेटिएको छ  । स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  ...

माघ ९, २०७८

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय स...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै तीन हजार ७९१ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।  औसत संक्र...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...