![डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया एकाएक निराश ! [भिडियो]](https://lktcdn2.prixacdn.net/media/DonaldTrump-MelaniaTrumpAP_HrMCHGcpWM.jpg)
अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया एकाएक निराश भएको भिडियो ट्विटरमा भाइरल भइरहेको छ ।
छोटो भिडियोमा ट्रम्पपत्नी फिस्स हाँस्दाहाँस्दै एकाएक निराश बनेकी देखिन्छिन् । निराशाको कारण भने भिडियोमा देखिँदैन ।
एक कार्यक्रममा पति ट्रम्पसँगै सहभागी रहेका बेला भिडियो लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्विटरमा भिडियोबारे चर्चा भइरहेको छ, कतिपयले उनले ट्रम्पलाई घृणा गर्ने अनुमान गरिरहेका छन् ।
हेर्नुहोस् भिडियो –
This video got deleted from Twitter. You know what to do. pic.twitter.com/5VEKhU5z7y
— MeidasTouch.com (@MeidasTouch) October 31, 2021