०८ असार २०८३, सोमबार

कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

कात्तिक १६, २०७८
कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आइतवारबाट कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरूको संख्या २५६ पुगेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्