०९ असार २०८३, मंगलबार

संवैधानिक दायित्वबाट न्यायाधीश पन्छिनु हुँदैन, इजलास बहिष्कार अशोभनीय : पीपीएलए

कात्तिक १७, २०७८
संवैधानिक दायित्वबाट न्यायाधीश पन्छिनु हुँदैन, इजलास बहिष्कार अशोभनीय : पीपीएलए

सर्वाेच्च अदालतमा देखिएको विवादबारे प्रतिक्रिया जनाउँदै प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) नेपालले संवैधानिक दायित्वबाट प्रधानन्यायाधीश र न्यायाधीश पन्छिन नहुने जनाएको छ ।

प्रेस वक्तव्य जारी गर्दै पीपीएलएले भनेको छ, ‘इजलास बहिष्कार जस्ता कार्यक्रमबाट वर्तमान गतिरोध समाधान हुन नसक्ने र इजलास नबस्ने जस्ता कार्य अस्वाभाविक र अशोभनीय रहेको हुँदा सो कार्य तत्काल बन्द गरियोस् ।’

प्रधानन्यायाधीश र न्यायाधीशको न्यायिक विचलनबारे आएका समाचारको सत्यतथ्य संविधानप्रदत्त निकायबाट चाडो छानबिन गरी दोषीउपर कारवाही गर्न समेत माग गरिएको छ ।

यस्तो छ वक्तव्य –

salt training

कमेन्ट गर्नुहोस्