२२ जेठ २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

कात्तिक १७, २०७८
ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २८६ पुगेको छ ।

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । 

नयाँ शाखाहरूबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्