०२ असार २०८३, मंगलबार

काठमाडौँको तारकेश्वरमा एक जना मृत भेटिए

कात्तिक १७, २०७८
काठमाडौँको तारकेश्वरमा एक जना मृत भेटिए

 काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा नाखनटोलका ४९ वर्षीय लक्ष्मण नगरकोटी आज मृतावस्थामा फेला परेका छन् । सोही ठाउँस्थित धान उठाउन गएकोमा राति घर नआएपछि खोजी गर्ने क्रममा नजिकै शव फेला परेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्