×

NMB BANK
NIC ASIA

१८ वर्षदेखि मैना सुनाको शव शिक्षण अस्पतालमा

कात्तिक १८, २०७८

NTC
Premier Steels

घरघरमा तिहारको तामझाम सुरु  भएको  छ  तर  काभ्रेपलाञ्चोकको  पाँचखाल, खरेलथोककी देवी सुनारलाई भने तिहार आयो कि झन् पीडा थपिन्छ।  आठ दाजुभाइकी एक्ली चेली, घरपरिवारकी जेठी छोरी मैना सुनारको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा करिब  १८  वर्षदेखि  राखिएको  छ।

Muktinath Bank

 तत्कालीन  माओवादी द्वन्द्वको बेला १४ वर्षकी कलिलो उमेरमा मैनालाई तत्कालीन शाही नेपाली सेनाले सुतिरहेको ओछ्यानबाटै उठाएर लगेको चर्चा चलेको पनि वर्षौं भयो। आफ्ना र देवरहरूको समेत गरी घरमा आठ छोरा छन्  तर  छोरी  छैनन्।  तिहार,  तीजलगायतका  पर्वमा देवी सुनारलाई छोरी मैनाको यादले असाध्यै सताउँछ। यत्तिका समय बित्दा पनि उनले न्याय पाएकी छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 राजधानीमा बुधबार आयोजित कार्यक्रममा सहभागी देवी सुनारले  तिहारमा  छोरीको  यादले  झनै  पिरोल्ने  अनुभव सुनाइन् । उनले  सङ्क्रमणकालीन  न्यायसम्बन्धी प्रावधानको  कार्यान्वयन  वा  अनुभूति  भएपछि  मात्र आफ्नी  छोरी  मैनाको  दाहसंस्कार  गर्ने  अडान  राख्दै आएकी छन् । गोरखापत्रमा खबर छ।


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x