50 shares
कास्कीको माछापुच्छ्रे गाउँपालिका– ६, घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा राखिएको नरसिङ्गा बाजा बजाउँदै पर्यटक । यस पार्कमा दैनिक एक सयदेखि ५०० सम्म पर्यटक आउने गरेका छन् । तस्बिरः रासस