०७ साउन २०८३, बिहीबार

रेडियो नेपालले माग्यो कर्मचारी [सूचना हेर्नुहोस्]

कात्तिक २६, २०७८
रेडियो नेपालले माग्यो कर्मचारी [सूचना हेर्नुहोस्]

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कार्यक्रम अधिकृत, बाध्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल, समाचार बाचक (नेपाली), कार्यालय सहायकलगायतका पदमा दरखास्त आह्वान गरेको हो।  

योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि लागू हुनेगरी २१ दिनभित्र वा दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्