२२ असार २०८३, सोमबार

अफगानिस्तानको जलालाबादमा बम विस्फोट, १५ जना घाइते

कात्तिक २६, २०७८
अफगानिस्तानको जलालाबादमा बम विस्फोट, १५ जना घाइते

अफगानिस्तानको जलालाबाद शहरनजिक शुक्रवार एक मस्जिदमा बम आक्रमण गरिँदा १५ जना घाइते भएको तालिबानका एक प्रवक्ताले जनाएका छन् ।

नानगारहार प्रान्तीय सरकारका प्रवक्ता कारी हनिफले ट्राइली शहरमा रहेको मस्जिदमा बम राखिएको पाइएको बताए । 

उक्त प्रान्तमा इस्लामिक स्टेट समूहले हिंस्रक अभियान चलाइरहेको छ । तालिबान लडाकू र आईएस लडाकूबीच त्यहाँ गोली हानाहान हुने गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्