०१ असार २०८३, सोमबार

दिल्लीमा भयावह भयो प्रदूषण, एक हप्ताका लागि स्कूल बन्द, सरकारी काम पनि घरबाटै !

कात्तिक २८, २०७८
दिल्लीमा भयावह भयो प्रदूषण, एक हप्ताका लागि स्कूल बन्द, सरकारी काम पनि घरबाटै !

दिल्लीमा वायु प्रदूषणले भयावह रुप लिएको छ । 

प्रदूषण उच्च भएसँगै भारतको सर्वोच्च अदालतले  केही दिन ‘लकडाउन’ गर्न भारत सरकारलाई सुझाव दिएको थियो । 

अदालतको सुझावसँगै आइतवारदेखि नै भारत सरकारले स्कूलहरू एक साताका लागि बन्द गरेको छ । 

यस्तै सबै सरकारी कामहरू घरबाटै गर्ने समेत निर्णय भएको भारतीय  सञ्चार एजेन्सीहरूले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्